मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, १८ जेठ । मन्त्रिपरिषद् बैठकका निर्णयजरू सार्वजनिक भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय आज सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक गरेकी छन्  । उनका अनुसार सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाममा काठमाडौँ उपत्यकाभित्र रहेको जग्गाको खोजी गर्न समिति गठन गरेको छ । बैठकले त्रिविको जग्गा, भवन लगायत अचल…