सिहदरवार कब्जा गरेर नबस्न सांसद सुवालको प्रधानमन्त्रीलाई चेतावनी

काठमाडौ २ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिन सुझाव दिएका छन् ।२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले केही दिन अघिमात्रै नेताहरूको बैठक राखेर प्रचण्डले आफू प्रधानमन्त्री बनेको एक वर्षमात्रै भएको र देशको अर्थतन्त्र…