मधेस प्रदेशसभामा रिक्त दुई विषयगत समितिका सभापति चयन

जनकपुरधाम, १५ मंसिर । मधेश प्रदेशसभामा रिक्त दुई वटा विषयगत समितिका सभापति चयन गरिएका छन् । प्रदेशसभाको आजको बैठकबाट दलीय सहमतिको आधारमा नेपाली कांग्रेसका तर्फबाट कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा सञ्जयकुमार यादव र प्रदेश मामिला समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट रत्नेश्वरलाल गोईतलाई सर्वसम्मतरूपमा चयन गरिएको हो । नवनिर्वाचित सभापतिलाई सभामुख रामचन्द्र मण्डलले आजै…