सभापति लामिछानेमाथि लगाइएको आरोप निराधार हो : मन्त्री अर्याल

काठमाडौँ, ५ जेठ । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले रवि लामिछानेमाथि लागेको आरोप निराधार रहेको दाबी गरेका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा रास्वपा उपसभापति समेत रहेका अर्यालले आफ्नो सभापतिमाथि उठेको आरोप १०० प्रतिशत निराधार रहेको बताए । उनले भने, ‘चार पाँच जनाले रजाइँ गरेको ठाउँमा नयाँ मान्छे आएपछि…