चक्रपथ दोस्रो खण्ड विस्तारमा अलमल : यात्रुलाई थप्यो सास्ती

काठमाडौँ, २९ वैशाख । चक्रपथ दोस्रो खण्ड विस्तार गर्ने चर्चा भएको ६ वर्षभन्दा बढी भयो । तर अहिलेसम्म विस्तारको कामले गति लिन सकेको छैन । चीनले पूर्वतयारीको काम सकेपछि आउने जनाए पनि काम सकियो, टोली आएको छैन । थप काम अघि बढाउन अहिले कुनै समस्या नभएको सडक विभागको दाबी छ । पूर्वतयारीका लागि जथाभाबी सडक भत्काइएका कारण धूलोले यात्रुलाई…