अध्यक्ष ओलीद्वारा सांसदहलाई सदनमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन

काठमाडौँ, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहलाई सदनमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएका छन् । आज बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सांसदहरुलाई संसद बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएका हुन् ।  शुक्रबारदेखि सुरु हुने संसद बैठकपछि जेठ १ गते सरकारको नीति तथा कार्यक्रम आउने उल्लेख गर्दै…