चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ: मन्त्री बस्नेत

धुलिखेल, २७ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताए । “वर्षौदेखि रोकिएको काम अब सुरु गर्छौं”, मन्त्री बस्नेतले भने– “पढाइसँगै रोजगारीको…