तीर्थ भट्टराईले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौँ, २९ मंसिर । नेकपा (एमाले)को एघारौं महाधिवेशनमा सुदूूरपश्चिम प्रदेशको युवा कोटामा एमाले सुदूूरपश्चिम प्रदेश कमिटी सदस्य तीर्थ भट्टराईले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । पार्टीले युवा कोटा सुनिश्चित गरेसँगै उनले भुगोलबाट आफ्नो उम्मेदवारी दिने तयारी गरेका हुन् । तीर्थ भट्टराई कैलाली क्षेत्र न. ५ बाट युवा कलस्टरमै प्रतिनिधि चुनिएर आएका हुन् । लामो…