फ्रान्सको चर्चमा भएको हमलामा तीनजनाको मृत्यु

बीबीसी, १४ कार्तिक । फ्रान्सको निस रहरमा रहेको एक चर्चमा भएको आक्रमणमा तीनजनाको मृत्यु भएको छ । फ्रान्सको निस सहरमा रहेको चर्चमा बिहीबार एक व्यक्तिले गरेको चक्कु प्रहारबाट तीनजनाको मृत्यु भएको घटनालाई त्यहाँका राष्ट्रपति इम्यानुएल म्याक्रोले ‘इस्लामी आतंकवादी हमला’ को संज्ञा दिएका छन् । अधिकारीहरुका अनुसार यो आक्रमणमा एक वृद्ध महिलाको टाउको छिनालिएको थियो भने…