एजेन्सी, ३ मंसिर । विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ५६ हजार ७५१ जनामा कोरोना पुष्टि भएक छ । विश्व स्वाथ्य संगठनका अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ४७ लाख ७१ हजार ८८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८७१ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३…