विश्वमा एकैदिन १२ हजारबढीको कोरोनाबाट मृत्यु

काठमाडौँ, १८ मंसिर । विश्वमा पछिल्लो २४ घण्टामा १२ हजार ३०९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ । विश्वभर १४ लाख ९८ हजार २९६ जनाको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण उच्च भएको…