अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको १ लाख ७३ हजार नाग्यो

एजेन्सी, १ भदौ । अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा ५२२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७३ हजार १२८ पुगेको छ । यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ५५ लाख ६६ हजार ५७९ पुगेको छ । संक्रमितमध्ये…