एजेन्सी, २३ मंसिर । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३९१ कोरोना संक्रमितको मृत्यु भएसगै हालसम्म कोरोना संक्रमणका कारण १ लाख ४० हजार ५७३ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकमा उल्लेख रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ३२ हजार ९८१ संक्रमित…