भारतमा २४ घण्टामा ४६ हजारबढीमा कोरोना पुष्टि

काठमाडौँ, ५ कार्तिक । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगै भारतमा संक्रमितको संख्या ७५ लाख ९७ हजार ६३ पुगेको छ । भारतमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार १९७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५८७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको…