काठमाडौँ, १० असार । ब्राजिलमा अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या पनि ५२ हजार ७७१ पुगेकाे छ । यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये ६ लाख १३ हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् । मंगलबार मात्र एकै दिनमा त्यहाँ ३४ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । ब्राजिलमा मंगलबार एकै दिन ४० हजारभन्दा बढी नयाँ…