एजेन्सी, १ असोज । विश्वभर कोरोना भाइरसबाट सङक्रमित हुनेको संख्या ३ करोड पुगेको छ । पछिल्लो २४ घण्टामा झण्डै ३ लाख सङक्रमित थपिएसँगै कोरोनाबाट सङक्रमित हुनेको संख्या ३ करोड २३ हजार भन्दा धेरै पुगेको वल्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा ९७ हजारभन्दा बढी सङक्रमित थपिएका छन् । यस्तै अमेरिकामा ३७ हजार ८ सय,…