भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौँ, १७ असोज । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । आज बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणका कारण १ लाख ८७५ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ हालसम्म कुल संक्रमितको संख्या भने ६४ लाख ७१ हजार नाघेको छ । शुक्रबार एकै दिन ७९ हजार ९७४ जना नयाँ संक्रमित फेला…