काठमाडौँ, ४ असार । भारत र चीनको लद्दाखको पूर्वी क्षेत्रको गलवान उपत्यकासँग जोडिएको नियन्त्रण रेखा (एलएसी)मा भएको दुई पक्षबीचको भिडन्तपछि तनाव झनै उत्कर्षमा पुगेको छ । भारत र चीनले सीमारेखा क्रस गरेको विषयमा आआफ्नै दाबी प्रस्तुत गरेका छन् । भारत र चीनको सीमारेखामा ४५ वर्षपछि दुई देशका सेनाबीच भएको भिडन्तमा २० भारतीय सेना मारिएपछि भारतका…