लकडाउनसंग हार नमान्नुस् : बेलायती महारानी एलिजाबेथ

एजेन्सी, २७ वैशाख । बेलायती महारानी एलिजाबेथ द्धितीयाले एक टेलिभिजन सन्देश दिदै लकडाउनसंग बेलायती नागरिकलाई हार नमान्न र कहिले निराश पनि नबन्न आग्रह गरेकी छिन् । बेलायतले ८ मे मा युरोपमा दोस्रो विश्वयुद्ध अन्त्य भएको दिन भएकोले युरोपको विजय दिवसको ७५ औँ वार्षिकोत्सव मनाउनेक्रममा सन्देश जारी गर्दै महारानी एलिजाबेथ यस्तो आग्रह गरेकी हुन् । विन्ड्सोरबाट ९४…