अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो

एजेन्सी, १४ असार । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख ५ हजार ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा मृतकको संख्या १ लाख २५ हजार ४८० रहेको छ । फ्लोरिडा, एरिजोना लगायतका राज्यहरुमा कोरोना संक्रमणको दर बढेको छ । फ्लोरिडामा करिब १० हजार र एरिजोनामा…