भारतमा कोरोनाबाट एकै दिन ४२६ को मृत्यु

एजेन्सी, ८ असार ।  भारतमा पछिल्लो २४ घण्टाको अवधिमा (आइतबार) मात्र हालसम्मकै बढी ४२६ जनाकाे मृत्यु भएकाे छ । वर्डाेमिटर्सका अनुसार अहिलेसम्म भारतमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या १३ हजार ७०३ पुगेकाे छ । अहिले भारतमा कुल सङ्क्रमित संख्या ४ लाख २६ हजार ९१० पुगेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । आइतबार मात्र एकै दिन त्यहाँ १५…