विश्वभर काेराेना संक्रमितकाे संख्या ३४ लाख नाघ्याे

एजेन्सी, २० बैशाख । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेकाे संख्या ३४ लाख नाघेकाे छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या २४ लाख २७८ पुगेकाे छ । काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या भने २ लाख ३९ हजार ५७० पुगेकाे छ । शुक्रबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ३३ लाख…