विश्वभर कोरोनाबाट उपचारपछि घर फर्किनेको संख्या ३१ लाख ५८ हजार नाग्यो

काठमाडौँ, २२ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ३१ लाख ५८ हजार ४०५ जना उपचारपछि घर फर्किएका छन् । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ६५ लाख ६१ हजार ७९१ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ३ लाख…