अमेरिकामा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्याे

काठमाडौँ, १८ जेठ । कोरोना भाइरस (कोभिड– १९) अमेरिकामा १८ लाख १६ हजार ८२० जनामा कोरोना संक्रमण फैलिसकेको छ । अमेरिकामा शनिबार मात्रै २९० नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा कुल संक्रमित संख्या १८ लाख नाघेकाे हो । दैनिक मृतक संख्या अहिले पनि १ हजारमाथि रहेकाे छ । शनिबार मात्रै भाइरस संक्रमणका कारण १…