एजेन्सी, १३ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या आधा लाखभन्दा बढी पुगेको छ । वर्ल्डोमिटर्सको अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ५२ हजार १६८ जनाको मृत्यु भएको छ । शुक्रबार मात्र १ हजार ९३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म अमेरिकामा कोरोना भाइरसका संक्रमित ९…