विश्वभर काेराेनाबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार नाघ्याे

एजेन्सी, १२ बैशाख । विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेकाे छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४९९ पुगेको छ । संक्रमण हुनेको संख्या भने २७ लाख १६ हजार ३८८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर…