भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो

काठमाडौँ, ५ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको ३ हजार २५ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । हिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ हजार ६९८ पुगेको छ । जसमा आइतबार मात्र ५ हजार ५० नयाँ संक्रमित फेला परेका छन् । आइतबार मात्र कोरोना संक्रमणबाट १५४ को ज्यान गएको छ ।…