एजेन्सी, ९ बैशाख । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ४७ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । योसँगै भारतमा कोरानाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ९० पुगेको छ । स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले पछिल्लो २४ घण्टामा थप…