काठमाडौँ, २० वैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण अहिलेसम्म ६५ हजार ७५३ को मृत्यु भइसकेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार शुक्रबार मात्र अमेरिकामा कोरोनाका ३६ हजारभन्दा बढी नयाँ संक्रिमत फेला परेका छन् । अमेरिकामा काेराेना संक्रमणका कारणा शुक्रबार मात्र १ हजार ८९७ जनाकाे ज्यान गएकाे छ । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ६५…