काठमाडौँ, ८ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर अहिलेसम्म कुल ५० लाख ८० हजार २४३ जना संक्रमित भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसबाट हालसम्म उपचारपछि घर फर्किने संख्या २० लाख २० हजार ७१ जना उपचारपछि घर फर्किएका छन् । यस्तै, कोरोना भाइरसबाट ३ लाख २९…