कतार, २१ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कतारमा बिहीबारसम्म संक्रमितको संख्या ८ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार मात्रै थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यस्तै हालसम्म ७१ जना निको भएर घर फर्किएका छन् भने जम्मा २४ हजार ८ सय २५ जनाको जाँच भएको छ । हालसम्म…