एजेन्सी, १९ पौष । अमेरिकाले इरानका सबैभन्दा शक्तिशाली कमाण्डर जनरल कासिस सुलेमानी मारिएपछि पनि बग्दादमा फेरी अर्को हवाई आक्रमण गरेको छ । शुक्रबार राति इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी नजिकै आक्रमण गरेको हो । आक्रमणमा ६ जना मारिएका छन् भने एक जना गम्भीर घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । समाचार संस्था अल…