भारतमा कोरोना संक्रमित संख्या २८ हजारनजिक

एजेन्सी, १५  बैशाख । भारतमा कोरोना संक्रमितहरुको संख्या २६ हजार नाघेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार सोमबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या २७ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा…