अमेरिकाले गर्‍यो इरानसँग वार्ता प्रस्ताव

काठमाडौँ, २५ पौष । अमेरिकाले इरानसँग वार्ताका लागि प्रस्ताव गरेको छ । केही दिनयता दुई देशबीच तनाव चुलिएको भएपनि अमेरिकाले इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको जानकारी संयुक्त राष्ट्रसंघलाई गराएको हो । राष्ट्रसंघलाई पत्र लेख्दै अमेरिकाले इरानसँग वार्ताका लागि प्रस्ताव गरेको बीबीसीले जनाएको छ । इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको त्या गर्नु आत्मरक्षाका…