वायु सेना विमान दुर्घटना हुँदा चार सैनिकको मृत्यु

काठमाडौँ, १९ पौष । श्रीलंकामा वायु सेना विमान दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको श्रीलंकाका सैनिक अधिकारीले जनाएको छ । आज चार जना सवार रहेको विमान पहाडी इलाका हापुतेलमा दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको हो । चिनियाँ कम्पनीले बनाएको वाई-१२ को टर्बोप्रोप विमान विराविलाको दक्षिणी बेसबाट दक्षिण कोलोम्बो रत्नमालाका लागि उडेको थियो । उक्त विमान…