एजेन्सी, २३ असोज । अफिगानिस्तान गुप्तचार संस्थाले अमेरिका अफगानिस्तानको संयुक्त सैनिक कारवाहीमा अल कायदाका दक्षिण एशिया प्रमुख मृत्यु भएको जनाएको छ । सेप्टेम्बर २३ मा अफगानिस्तानको हेलमान प्रान्तस्थित एक घरमा गरेको कारवाहीमा असिम उमार मारिएको बताएको हो । अल कायदा र अमेरिकाले भने उमारका मृत्युको पुष्टि गरेको छैन । तर तालिवानका एक नेताले समाचार अस्वीकार…