भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

एजेन्सी, २२ साउन । भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजको हिजो राति निधन भएको छ । मंगलबार साँझ एक्कासी हृदयघात भएपछि अस्पताल लगिएको उनको दिल्लीको अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको…