विश्वकप क्रिकेटमा उपाधिका लागि आज न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै

काठमाडौँ, २९ असार । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै छ । लण्डनको लड्समा हुने न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । अस्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो भने न्युजिल्यान्डले भारतलाई पराजित गर्दै फाइनलमा पुगेको हो । यो पटकको…