अफगानिस्तानमा आत्मघाती विस्फोट

एजेन्सी, २ भदौ । अफगानिस्तानमा आत्मघाती बम विस्फोट भएको छ । काबुलस्थित एक विवाह हलमा विवाह समारोह भइरहेका बेला बम विस्फोट भएको रोयटर्सले जनाएको छ । उक्त  घटनामा कम्तीमा २० जना घाइते भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार विवाह समारोह भइरहेका बेला एक व्यक्तिले आत्मघाती हमला गरेका हुन् । घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । बम…