मेक्सिकोमा पत्रकारको हत्या

एजेन्सी, २९ जेठ । मेक्सिकोको दक्षिण पश्चिममा एक जना पत्रकारको हत्या भएको छ । मङ्गलबार टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा काम गर्दै आएका नोर्मा साराबीयाको हत्या भएको मेक्सिको प्रहरीले पुष्टि गरेको छ । सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ । टाबास्को राज्यका अरु सञ्चार माध्यममा…