काठमाडौँ, १९ भदौ । भारतीय वायुसेनामा सामेल गरिएको ८ अपाचेलाई आधा पाकिस्तानको सीमा क्षेत्र र आधा चीनको सीमा क्षेत्रमा राखिएको भारतीय सेनाले जनाएको छ । १८ हजार फिट माथिसम्म गएर आक्रमण गर्न सक्ने अपाचेले २५६ मुभिङ टार्गेटलाई निशाना बनाउन सक्छ। अपाचेलाई उडने ट्याङकको रुपमा समेत चिनिन्छ । दिन र रातमा मात्र नभइ जुनसुकै मौसममा समेत…