नाइजेरियाको एक गाँउमा आक्रमण हुँदा २३ जनाको मृत्यु

एजेन्सी, १५ जेठ । नाइजेरियाको एक गाँउमा आक्रमणमा परेर कम्तिमा २३ जना को मृत्यु भएको छ । नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ स्थानीयको मृत्यु भएको प्रहरीले अधिकारीले जनाएका छन् । पछिल्ला दिनहरुमा नाइजेरियाका उत्तरी भेगमा गाउँलेमाथि लगातार आक्रमण भइरहेका छन् । हतियारधारी समूहले किसानले पालेका गाईबस्तु लुट्नेदेखि मानिसको हत्यासम्मका घटना बढाएका…