एजेन्सी, ११ जेठ । भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा हार पछि अध्यक्षबाट राजीनामाको घोषणा गरेका छन् । शनिबार अध्यक्ष गान्धीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकको सुरुमा नै राजीनामा घोषणा गरेका हुन् । लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्ने क्रममा कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । राहुल गान्धी भने…