उत्तर कोरियाद्वारा अमेरिकालाई चेतावनी

एजेन्सी, २२ जेठ । उत्तर कोरियाले आफूमाथि लागेको प्रतिबन्धको विषयमा अमेरिकालाई पुनः धम्की दिएको छ । कोरियाली सेन्ट्रल न्यूज (केसीएनए)का अनुसार सरकारले वासिङ्टनसँग कुराकानीका लागि सही कूटनीतिक प्रक्रिया अपनाउनुपर्ने बताउँदै यसो नगरे आफ्नो धैर्यताको बाँध फुट्ने चेतावनी दिएको छ । केसिएनएले उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै भन्यो, ‘अमेरिकाले आफ्नो आँकलनको तरिका परिवर्तन गर्नुपर्छ…