एजेन्सी, १६ असार । अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुदा सवार सबैको मृत्यु भएको छ । आइतबार बिहान दुई इन्जिन भएको बीई–३५० किंग एयर विमान दुर्घटनामा सवार १० जनामध्ये सबैको मृत्यु भएको हो । उक्त विमानले एडिसन एयरपोर्टबाट उडान भरिरहेको थियो तर अनियन्त्रित भएर ह्यांगरमा प्रवेश गरेलगत्तै विमानमा आगो लागेको बताइएको छ । फेडेरल एभियशन एडमिनिस्ट्रेशन…