एजेन्सी, २२ चैत । दक्षिण कोरियाको उत्तरपश्चिममा भीषण आगोलागी हुदा एकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । केन्द्रीय राजधानी सोलबाट झण्डै २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको जङ्गलमा स्थानीय समयानुसार बिहीबार राति आगलागी सुरु भएको थियो । दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग…