एजेन्सी, २९ चैत । पाकिस्तानमा बम बिस्फोटमा परि १६ जनाको मृत्यु भएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा बिहान करिब ८ बजे हजारगञ्ज इलाकाको तरकारी बजारमा भएको बम बिस्फोटमा १६ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । समाचार संस्था एपीपीका अनुसार उक्त बम बिस्फोट बजार नजिकै रहेको प्रहरीको भ्यानलाई लक्षित गरेर गरिएको जनाएको छ ।…