फेसबुकले बन्द गरिदियो ६८७ अकाउन्ट

एजेन्सी, १९ चैत । सामाजिक सञ्जाल फेसबुकले ६८७ फेसबुक पेज तथा अकाउन्ट बन्द गरिदिएको छ । फेसबुकले कानुन उल्लंघन गरेको भन्दै भारतीय कांग्रेस (कांग्रेस–आई)सम्बद्ध पेजहरू फेसबुकले हटाएको हो । भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म आमनिर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होचाउने, गाली गर्ने र झूट्टा प्रचार गर्ने खालका सामग्रीहरू सम्प्रेषित भएका भेटिएपछि सामाजिक सञ्जालका उक्त पेजहरू…