एजेंसी, २७ माघ । भारतको पश्चिम बंगालका तृणमूल कांग्रेसका एकजना सांसदको गोली हानी हत्या भएको छ । सरस्वती पूजाका दिन आयोजित कार्यक्रममा सहभागी भएका तृणमूल कांग्रेसका सांसद सत्यजित विश्वासको गोली हानी हत्या भएको हो । कार्यक्रमको समयमा उनी मञ्चबाट ओर्लन लागेका बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । उक्त प्रहार गरेका बन्दुक भने प्रहरीले बरामद…