विश्व बैंकका अध्यक्ष किमद्वारा पदबाट राजीनामा

एजेन्सी, २४ पौष । विश्व बैंकका अध्यक्ष जिम योङ किमले आफ्नो पदबाट राजीनामा दिएका छन् । ५९ वर्षका किमले ६ वर्षदेखि विश्व वैकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । अध्यक्ष किमको राजीनामा फेब्रुअरी १ तारिखदेखि लागू हुने जनाइएको छ । बीबीसीका अनुसार राजीनामा दिनुको कारण उल्लेख नगरेको तर राजीनामा आश्चर्यजनक रुपमा आएको जनाएको छ । राजीनामा पछि अध्यक्ष…